RUMPUM
animated ellipse animated ellipse

न्यू सृष्टि दैनिकलाई रोटरी अवार्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० असार २०७५, बुधबार २०:१४
3
Shares
विराटनगर / रोटरी क्लब अफ विराटनगर डाउन टाउनले न्यू सृष्टि दैनिकलाई यस बर्षको रोटरी इन्टरनेशनल अवार्ड प्रदान गरेको छ ।

क्लवको आज विराटनगरमा आयोजित पद्स्थापन समारोहमा निवर्तमान अध्यक्ष अर्चना शर्माले न्यू सृष्टि दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक शंकर खरेललाई सम्मानित गर्दै अवार्ड प्रदान गरिन् । क्लवको हरेक गतिविधिलाई न्यू सृष्टि दैनिकले प्राथमिकताका साथ प्रकाशन गरेको कारण यो अवार्ड प्रदान गरिएको शर्माले बताईन् ।

कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ का डिष्ट्रिक गर्भनर चिन्तामणि भट्टराई र अध्यक्ष अनिता सोनीलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर