RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई मेरील्याण्डले लियो प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ असार २०७५, सोमबार १५:४०
3
Shares
विराटनगर / विराटनगर–७ मा रहेको मेरील्याण्ड कलेजले कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना हुने विद्यार्थीलाई सोमबार प्रवेश परीक्षा लिएको छ ।

कलेजमा भएको परीक्षामा १ हजार ५ सय ७ जना विद्यार्थीले सहभागि रहेको किलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए । प्रिन्सिपल ढकालका अनुसार यस वर्ष ८ सय ५० विद्यार्थीलाई भर्ना लिने बताए । कलेजले विहान तथा दिवा सत्रमा अध्यापन गराउँदै आएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर