पूर्वाञ्चल खबर
विज्ञान संकायको मात्र भएको परीक्षामा ६ सय ५० सिटका लागि लिएको परीक्षामा २ हजार ५ सय २६ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।
प्रिन्सिपल खडकाका धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्नाका आज भएको सहभागि रहेकोमा हामी अझ बढी जिम्मेबारी महसुज भएको बताए । शिक्षादिप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या बढेपछी विद्यार्थीको व्यवस्थापन गर्न समस्या रहेको प्रिन्सिपल खडकाले बताए ।