RUMPUM
animated ellipse animated ellipse

विनायकमा निर्वाचनबाट नेता छाने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०७५, बिहीबार २१:०२
18
Shares
विराटनगर / विराटनगर–१२ रहेको विनायक बोर्डिङ सेकण्डरी स्कूलले प्रत्यक्ष निर्वाचनबाट स्कूलको क्याप्टेन र भाइस क्याप्टेनलगायत विभिन्न हाउसका क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको छ ।

स्कूल क्याप्टेनमा छात्रतर्फ नितेशकुमार रोय , छात्रातर्फ दिक्षीका थापा स्कूल भाइस क्याप्टेनमा सक्षम चापागाई, सुमनकुमार मण्डल, रोजी बानो, नेहा साह तथा हाउस क्याप्टेनमा पुजा सुब्बा, सम्झना सिंह, आयुष साह, ललितेश चौधरी, विकाश साह, ‘निर्वाचित भएका छन् ।

हाउस भाइस क्यापटेनमा कृपा शर्मा, आशिका कुमारी, कृपा श्रेष्ठ, रिशभ थापा, सरमिष्टा अर्याल ‘निर्वाचित भएका छन् । निर्वाचित विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल कमलेश ठाकुरले पद तथा गोपनियताको सपथ दिलाए ।

निर्वाचित विद्यार्थीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल मिथिलेश ठाकुरद्वारा ब्याच तथा अबीर लगार्ई शुभकामना व्यक्त गरियो ।
उक्त निर्वाचन पिन्टु यादवको संयोजक्त्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर