RUMPUM
animated ellipse animated ellipse

साढे दुईसयलाई पिपुल्स फोरमको सेवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०७३, बुधबार १९:४२
3
Shares
२२ मंसिर, विराटनगर/ आप्रवासी कामदारहरुको न्यायमा पहुँच सम्बर्धन परियोजना मोरङले २०७३ जेठदेखि अहिलेसम्म संस्थाले गरेको कामको प्रगतिबारे सरोकारवालाहरुलाई जानकारी गराएको छ ।
आप्रवासी कामदारहरुको न्यायमा पहुँच सम्बर्धन परियोजना पिपुल फोरमले आज विराटनगरमा भएको कार्यक्रममा प्रगति विवरण बारे जानकारी गराएको हो ।
कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्दै पिपुल फोरमकी कानुनी सहायतका अधिकृत अधिवक्ता कला त्रितालले संस्थाले २ सय १७ जना व्यक्तिहरुलाई वैदेशीक रोजगारका बिषयमा सुझाव दिएको जानकारी दिइन् ।
कार्यक्रममा मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मी, महिला तथा बालबालिका कार्यालय प्रमुख दुर्गा बराल लगायतको समेत सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर