पूर्वाञ्चल खबर
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार पछिल्लो विवरण अनुसार १ लाख २६ हजार ५ सय ९५ मत खसेको हो ।
मोरङमा ७ लाख ८३ हजार ५० मतदाता छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए ।