पूर्वाञ्चल खबर

कार्यक्रममा भर्खर अक्षर चिन्ने साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए । पूर्वाञ्चल स्कुलमा ६२ जना बलबालिका नि: शूल्क भर्ना गरीएको स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए । उनका अनुसार भर्ना हुने सबै बालवालिकालाई एक सेट पाठय पुस्तक वितरण गरेको जानकारी गराए ।
त्यस्तै ग्रेडेड स्कुलमा ४५ जना विद्यार्थीलाई निः शूल्क भर्ना भएको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले बताए । अरु कक्षामा पनि नि: शूल्क भर्ना गरिएको प्रिन्सिपल सुवालले जानकारी गराए ।