animated ellipse animated ellipse

विश्वकप छनोटका लागि युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०८०, शुक्रबार १२:४२
108
Shares
विराटनगर/आइसिसि टी–२० विश्वकप छनोट खेलको सेमिफाइनलमा नेपाललाई युएईले १३५ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको सामान्य योगफल बनाएको हो ।

युएईका वृत्य अरविन्दले सर्वाधिकले ६४ रन बनाउँदा कप्तान महमद वसीमले २६ रन बताए ।

नेपालका कुशल मल्लले ३ विकेट लिए । उनले ३ ओभरमा ११ रन दिए । त्यस्तै सन्दिप लामिछानेले २ विकेट लिँदा कप्तान रोहितकुमार पौडेल र सोमपाल कामीले १–१ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर