पूर्वाञ्चल खबर
शताब्दी पुरुष भएर स्वास्थ्य रहे पनि काभ्रेको पनौतीमा पारिवारिक भेटघाटमाा १५ दिन बिताएपछि केही दिनदेखि स्वास्थ्यमा कमजोरी देखिएको उनको भनाई छ ।
कमजोरीकै कारण उनको कान र आँखामा असर गरेको छ । बृद्धभत्ता आए स्वास्थ्यमा उपचार गर्न सहज हुने उहाँको धारणा रहेको छ । यो खबर आजको आजको नेपाल समाचारपत्रले छापेको छ ।