RUMPUM
animated ellipse animated ellipse

मिल्स भेट्रान्स क्लब फाइनलमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ माघ २०७८, बिहीबार १९:०३
297
Shares
विराटनगर / दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा मिल्स भेट्रान्स क्बल फाइनलमा पुगेको छ ।

विराटनगर – १७ स्थित खेल मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा विराट बुद्ध फुटबल क्लब १–० गोलले हराउँदै मिल्स भेट्रान्स क्बल फाइनलमा पुगेको हो ।

जितको लागि मिल्स भेट्रान्सका मोहन खड्काले निर्णायक गोल गरे । उनले गरेको निर्णायक गोलले टिमलाई फाइनलको यात्रा सुरक्षीत गरायो ।

शनिबार हुने फाइनलमा मिल्स भेट्रान्सले टिडबलूवाइसि क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको म्यान अफ द म्याच मिल्स भेट्रान्सका अविशेषक खड्का घोषित भए ।

माघ ८ गते हुने फाइनलमा विजेताले नगद ३५ हजार र उपविजेताले २५ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर