RUMPUM
animated ellipse animated ellipse

शिक्षादिप स्कूलमा निर्वाचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ बैशाख २०७५, शुक्रबार १७:५८
9
Shares
विराटनगर / विराटनगर १० मा रहेको शिक्षादिप सेकेण्डरी स्कूलमा विद्यार्थीको नेतृत्व चयनका लागि प्रजातन्त्रिक निर्वाचन प्रणालीको प्रयोग गरि स्कूलमा निर्वाचन भएकोे छ ।

आज भएको निर्वाचनबाट स्कूलको हेड व्वाईमा महेश साह निर्वाचित भएका छन् भने हेड गल्र्समा सन्जू साह निर्वाचित भएकी छिन् । कक्षा ५ देखि कक्षा १० सम्मका ३ सय ५० जनाले मतदान गरेको स्कूलका को–अर्डिनेटर गणेश गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर