AArya
RUMPUM
animated ellipse animated ellipse

लायन्स क्लबको अध्यक्ष लामिछाने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७५, बुधबार १७:२३
3
Shares
विराटनगर / लायन्स क्लब अफ बिराटनगर मोरङको २०१८/०१९ को लागि नविन लामिछाने अध्यक्षमा चयन भएका छन् ।

क्बलको विराटनगरमा बसेको एक बैठकले सर्वसम्मतले रुपमा लामिछानेलाई अध्यक्षमा चयन गरेको हो ।

छामिछाने सहितको टिमको पदभार ग्रहण भने आउँदो जुलाईमा हुनेछ । क्लबको प्रथम उपाध्यक्षमा सुर्य नारायण चौधरी, दोस्रो उपाध्यक्षमा ममता श्रेष्ठ, तेस्रो उपाध्यक्ष राजन दत्त, सचिव सुजन पौडले सहसचिव भरत श्रेष्ठ, कोषाध्यक्ष ममता मेहता, सहकोषाध्यक्ष सोमनीकुमारी साह रहको छन् । त्यस्तै मेम्बरसिप चियरपर्सन डा.सुनिल रेग्मी रहको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर