AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पहिलो अधिवेशन आज राती १२ वजेपछि सकिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७५, बुधबार १७:०६
3
Shares
फाइल तस्वीर
विराटनगर / एक नम्वर प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो वैठक आज राती १२ वजेवाट अन्त्य हुुदैछ । पहिलो अधिवेशनको आज वसेको अन्तिम वैठकमा सभामुुख प्रदिप भण्डारीले आज राती १२ वजेदेखि वैठक अन्त हुुने घोषणा गरे ।

पहिलो वैठक गत माघ–२२ गतेवाट शुुरु भएको थियो । वैठक ३९ पटक वसेको थियो । ३९ पटकगरी २८ घन्टा १८ मिनेट वसेको वैठकवाट ११ वटा विधेयक पारित सभामुुख प्रदिप भण्डारीले वताउनुुभयो । पहिलो वैठकले गरेको उपलव्धिको वारेमा सभामुुख भण्डारीले जानकारी गराए ।

वैठकलाई सम्वोधन गदै एक नम्वर प्रदेशका मुुख्य मन्त्री शेरधन राईले प्रदेशसभाको पहिलो वैठक उपलव्धि मुुलक र उदारणिय भएको वताए ।

निति कार्यक्रम तथा वजेटका लागी दोश्रो अधिवेशन समेत चाडै शुुरु हुुने वताइएको छ । अर्को सुुचना नभएसम्म पहिलो वैठक अन्त्य भएको जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर