AArya
RUMPUM
animated ellipse animated ellipse

म्यान अफ द वल्र्ड नेपालको अडिसन विराटनगरमा शूरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ बैशाख २०७५, मंगलवार २०:३५
3
Shares
विराटनगर । पुरुषहरुको लागी पहिलो पटक विजेताको लागी सिल्भर क्राउनको लागी‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ को लागी विराटनगरमा पनि अडिसन शूरु भएको छ ।

जुम इन इभेन्टसको आयोजनामा ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ हुन लागेको प्रतियोगीतमा आज भएको अडिसनमा १६ जना सहभागि रहेका थिए । ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ अन्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता म्यान अफ द वर्ल्डको फ्रेन्चाईज हो ।

म्यान अफ द वल्र्ड नेपाल २०१८ ले प्राप्त गर्ने क्राउन प्रतियोगिताका लागि प्रतिस्पर्धीहरु अडिसन मार्फत छनौट हुनेछन् । अडिसन धरान, विराटनगर चितवन पोखरा र काठमान्डौमा हुनेछ ।

विराटनगरमा भएको अडिसनको निर्णयकहरुमा अनुपमा बास्तोला, ईश्वर बास्कोटा, सन्तोष आचार्य, र दिपक भटट्राई रहेका थिए ।

प्रतियोगिताको विजेताले क्राउन र यसैवर्ष फिलिपिन्समा आयोजना हुने म्यान अफ द वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर