AArya
RUMPUM
animated ellipse animated ellipse

अत्याधुनीक जिम विराटनगरमा खुल्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०७५, सोमबार २०:००
36
Shares
विराटनगर / विराटनगर–१५ मिल्स एरियामा अत्याधुनिक सुविधा सम्पन्न जेएसवी फिटनेस जिमखाना आजदेखि सञ्चालनमा आएको छ ।

आज एक कार्यक्रमका विच अन्तराष्ट्रिय बडी विल्डीङ फेडेरेशनका सदस्य उमेश कार्की र मोरङ बडी विल्डीङ संघका अध्यक्ष अमलेश कर्णले सम्युक्तरुपमा उद्घाटन गरेका छन् ।

विराटनगरका यूवा अभय प्रधान, सुमन राय, राजन श्रेष्ठ र संजीव रायको तीस लाखको लागतमा विराटनगरमा पहिलो पटक अत्याधुनिक सुविधा जिम खोलेको सञ्चालक अभय प्रधानको दावी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर