AArya
RUMPUM
animated ellipse animated ellipse

चिसोमा बोल्ड पूजा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७३, आईतवार २०:१८
3
Shares
फेसनको बिषयमा नेपाली नायिकाहरु पनि अहिले प्रतिस्पर्धी हुन थालेका छन् । नायिकाहरुको पहिरनले मिडियामा चर्चा पाउन थालेपछि उनीहरु सजग र प्रतिस्पर्धी हुनु स्वभाविक नै हो । कुनै सार्वजनिक कार्यक्रममा अरु भन्दा कसरि राम्री र आकर्षक बन्ने भन्ने बिषयमा उनीहरु सचेत देखिन थालेका छन् ।pooza-sharma-hot-12-768x1297

बोल्ड एन्ड ब्यूटी बन्ने कुरामा देखिएको यो सजगतालाई प्रशंसा गर्नैपर्छ । नायिका पूजा शर्मा पनि अहिले पहिरन र फेसनमा अगाडि देखिएकी छिन् । सार्वजनिक कार्यक्रममा पूजाको पहिरनले चर्चा मात्र पाउँदैन, क्यामेरा फोकस पनि बढी पाउन थालेको छ ।

शनिबार एक अवार्ड समारोहमा पुगेकी शर्माको वन पिस पहिरनले उनको सुन्दरतामा नयाँ रंग भरेको थियो । काठमाण्डौमा बढ्दै गएको चिसोको समेत प्रवाहा नगरि पूजा खुलेको पहिरनमा अवार्डमा पुगिन् । ‘प्रेमगीत’का कारण चर्चामा आएकी यी नायिका चलचित्र ‘म यस्तो गीत गाउँछु’को तयारीमा छिन् । अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर