नेपालमा थप २४७४ जना संक्रमण पुष्टि, २५१८ जना संक्रमण मुक्त

खबर पूर्वाञ्चल, १० असार २०७८, बिहीबार १७:१७

काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा २४७४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २३२ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा २४७४ जना संक्रमित थपिएका हुन् ।

नेपालको सक्रिय संक्रमण संख्या ४९ हजार ५५५ मा झरेको छ । यही अवधिमा थप २५१८ जना निको भएका छन् । नेपालमा ७ लाख ७० हजार ९५८ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । मतकको संख्या ८९१८ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५