पूर्वाञ्चल खबर
कलेजमा अध्यनरत दास्रो ब्याचको ८९ जना विद्यार्थीहरुलाई फुलको माला लगाएर मायाँको चिनो प्रदान गरी बिधाई गरेको हो ।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख भरत सापकोटा र कलेजका मुख्य निर्देशक शैलेन्द्रराज सिवाकाटीलगायत मन्तव्य राख्दै हिमालय दर्शन कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए । त्यस्तै कलेजका विद्यार्थी सन्तोष दाहाल, सविन कोइराला, शैलेन्द्र यादव, ममता न्यौपाने , सन्तोष कटुवाल र अस्मीता पोखरेललगायले कलेजमा वितेका चार वर्षको अनुभव सुनाएका थिए ।