विराटनगर, ३ चैत / विराटनगर–१ मा रहेको जेम्स स्कूलले एसईई दिने विद्यार्थीलाई विदाइ गरेको छ । कक्षा ९ का विद्यार्थीले कक्षा १० का २४ जना विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाइ गरेका थिए ।
कार्यक्रम स्कूलका प्रिन्सीपल भेषराज पोखरेल, शिक्षक रघुनाथ सुवेदी, सुरेन्द्र पोखरेल र कक्षा १० की छात्रा निशा घिमिरेले बालेका थिए ।