RUMPUM
animated ellipse animated ellipse

जेभियर्स स्कूलले मनायो बार्षिकोत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०७४, शनिबार १६:०८
27
Shares
विराटनगर, २६ फागुन / बुढी गंगा गाउँपालीका २ मा रहेको जेभियर्स इङ्ग्लीस स्कूलले बार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न गरेको छ ।

नयाँ व्यवस्थापनको तेस्रो बार्षिक उत्सव स्कूलको प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजित गरी मनाएको छ ।
वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य र नाटकलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा स्कूलको आन्तरिक खेलकुदमा उत्कृट विद्र्याीथहरुलाई पुरुस्कृत गरेको छ । स्कूलका अध्यक्ष जीतनारायण थापा मगरको सभापतित्वमा सम्पन्न बार्षिक उत्सवका प्रमुख अतिथि बुढी गंगा गाउँपालीकाका प्रमुख बालचन्द्र माझी, बुढी गंगा गाउँपालीकाकी उप–प्रमुख अमृता गच्छदार, बुढी गंगा गाउँपालीका दलित सँगका अध्यक्ष गुचन ऋीषिदेव, सिटी कलेजका अध्यक्ष तिर्थराज् घिमिरे, स्कुलका प्रिन्सीपल परेश पोखरेल भाइस प्रिन्सिपल जनक ढकाललगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर