AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०७४, सोमबार १५:१५
3
Shares
फाइल तस्वीर
काठमाडौं, २१ फागुन /नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा बिजयी भएका छन् ।

आज दलको नेता चयन गर्न भएको मतदानमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै देउवा दलको नेता चुनिएका हुन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् ।
देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । कांग्रेसका प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी ६३ सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर