AArya
RUMPUM
animated ellipse animated ellipse

ट्राफिक चोकको कपडा पसलमा आगलागि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७४, बुधबार ०७:५२
3
Shares
तस्वीर-पुर्ण खडका
विराटनगर ३ माघ/ विराटनगर ९ ट्राफिक चोकमा रहेको कपडा पसलमा आगलागि भएको छ ।

आज विहान ६ बजे रामविलास अग्रवालको घरमा प्रचण्ड बैधले सञ्चालन गरेको रेडिमेड कपडा पसलमा आगलागि भएको हो । आगलागिको सम्पूर्ण विवरण आइनसेको प्रहरीको भनाई छ ।

मोरङ प्रहरीका अनुसार आगलागि बिजुलीको तार सर्ट भएर आगलागि एको हुन सक्ने बताएको छ । ‘आगो फैलन पाएन ’ वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरेन्द्र सिटौलाले भने ‘ धुवा देख्ने वितिकै सटर फुटाएर आगो नियन्त्रणमा लियौ ।’ क्षतिको सम्पूर्ण बिवरण आइनसकेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर