पूर्वाञ्चल खबर
दुग्ध विकास संस्थान कर्मचारी संघ क्षेत्रिय समितिले प्रेस विज्ञप्ती जारी गर्दै भ्रष्टचार भएको स्वीइकार गर्दै सूचना चुहाउने कर्मचारीलाई कारवाहीको माग गरेको छ ।
दुग्ध विकास संस्थानमा ब्यापक भष्टचार हुने गरेको छ । केही समय अघि २५ हजार रुपैया पर्ने पाइपलाई एक लाख ४५ हजार रुपैयामा खरिद गरेको फेला परेको थियो ।
भष्टचनरको बिषयमा क्षेत्रिय अध्यक्ष चुणमणी निरौलाले बिज्ञप्ती जारी गर्दै संस्थाको सत्य तथ्य बाहिर ल्याएर संस्थानमा हुने भष्टारको सूचना चुहाउने कर्मचारीलाई कारवाही गर्न माग गरेको छ ।
यो खबर आजको जनविद्रोह दैनिकमा छापिएको छ ।