AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सात केजीको ट्यूमरको सफल शल्यक्रिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ मंसिर २०७४, शुक्रबार १९:०८
9
Shares
विराटनगर, २९ मंसिर/ विराटनगर–९ मा रहेको मोरङ सहकारी हस्पिटलले एक महिलाको पेट भित्र रहेको ७ केजी ५ सय ग्रामको ट्यूमरको सफल शल्यक्रिया गरेको छ ।

सुनसरीको बराहनगरपालिका ३ की ३० वर्षिय ईन्दिरा राईको पेटमा रहेको ट्यूमलको हस्पिटलको अत्याधुनिक उपकरण र विशेषयज्ञ चिकित्सवको टोलीले सफल शल्यक्रिया गरिएको हो ।

स्त्री तथा प्रसूती रोग बिशेषयज्ञ डा. बालकृष्ण साह र उनको टिमले राईको सफल सल्यक्रिया गरेको छ । सफल शल्यक्रियापछि अहिले राइको उपचार भइरहेको छ । ‘शल्यक्रिया सफल भएको छ,’ उपचारमा संलग्न चिकित्सव डा. साहले भने, ‘आइतबारसम्म पूर्ण रुपमा ठिक हुन्छ । त्यसपछि डिस्चार्ज हुनेछ ।

राईको अवस्था अहिले समान्य भएको र ठिक भएपछि अन्य मानिसरह हिडडुल गर्नसक्ने हस्पिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर