AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मार्टसमा खाद्य प्रर्दशनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ मंसिर २०७३, सोमबार १५:५६
3
Shares

६ मंसिर, विराटनगर/ विराटनगर–१३ मा रहेको मार्टस मेमोरियल उच्च माध्यामिक विद्यालयमा खाद्य प्रर्दशनी(फुड फेस्टीबल) सोमबार सम्पन्न भएको छ ।15151379_1261433260565501_932405848_n-copyस्कूलको प्राङ्गमा सम्पन्न भएको फेस्टीबलमा स्कूलमा कक्षामा अध्ययनरत विद्यार्थीहरुले बनाएको विभिन्न खाद्य परिकारहरुको पर्दशनी गरिएको स्कूलका प्राचार्य विजय डाँगीले बताए ।

यस्तो पर्दशनीले केटाकेटीमा जँग फुडभन्दा घराइसी खाने कुरा प्रति रुचि बढ्ने स्कूलका संस्थापक रोशन ठाकुरले बताएका छन् । फेस्टीबलमा स्कूलमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी तथा उनीहरुको अभिभावकहरुले अवलोकन गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर