AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रिजालले चुनावी प्रचारलाई तिव्रता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७४, शनिबार १९:१७
3
Shares
रंगेली, २ मंसिर / मोरङको निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदबार डा. मिनेन्द्र रिजाल चुवाव पंचारलाइृ तिव्रता दिएका छन् ।

बबियाविर्तामा भएको काँग्रेसको चुनावी कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ३ सय ५३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा रंगेली नगरपालिका वार्र्ड नं.१ बबियाविर्ताबाट विजयी भएका वडा सदस्य मोहवत धामी चौधरीलगायत माओवादी केन्द्र र एमाले परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

सो क्रममा युथफोर्स बबियाविर्ता इञ्चार्ज किरण आर्चाय, नेकपा एमालेका बबियाका सचिव इस्माईल अन्सारी, सदस्य दुर्गा कुमार चौधरी लगायतका कार्यकर्ता प्रवेश गरेका थिए ।

उनीहरुलाई क्षेत्र नं.२ का प्रतिनिधि सभा उमेद्वार रिजाल, प्रदेश सभा उमेदवार सुमन कुवँर, गोपालमान सिंह राजभण्डारी, यदु विष्ट, महेश्वर राजवंशी, सचिव मोदराज घिमिरेलगायतले अविरमाला तथा पार्टीको झण्डा दिएर स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर