AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्काउटको विराटनगरमा भव्य ¥याली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ आश्विन २०७४, आईतवार २०:३१
3
Shares
विराटनग, २९ असोज/ विराटनगरमा जारी तेस्रो क्षेत्रिय स्काउट ज्याम्बोरेटमा सहभागि भएका स्काउटहरुले विराटनगरमा भव्य ¥याली निकालेको छ । महेन्द्र मोरङ क्याम्पसको देखि आइतबार निकालेको ¥यालीले महानगरको विभिन्न भाग परिक्रामा ग¥र्यो ।

ज्याम्बोरेटमा देशको विभिन्न जिल्लाका करिब ३ हजार स्काउट बालवालिकाहरुको उपस्थीतिमा ¥याली निकालेको थियो । ¥यालीले विराटनगरको बसपार्क, महेन्द्र चोक, ट्राफिक चोक, शनसारीमाईस्थान मन्दिर हुँदै रोडशेषचोकबाट सोही स्थान आएर समापन भएको थियो ।

¥यालीमा स्काउटर, स्काउटर शिक्षक, ज्याम्बोरेट आयोजक कमिटिको सहभागि रहयो । विराटनगरमा सोमबार समापन हुने ज्याम्बोरेटमा देशको विभिन्न जिल्लाहरुबाट सहभागि भएका विद्यार्थीहरुले दुई दजर्न बढी साहसी क्रियाकलापहरुमा भाग लिएको कार्यक्रम संयोजक नबलप्रसाद उपाध्यायले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर