AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश स्तरिय गणित हाजिरिजबाफ प्रतियोगिता सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ चैत्र २०८२, आईतवार १३:२१
315
Shares
विराटनगर / गणित शिक्षा परिषद कोशी प्रदेश समितिको आयोजनामा कोशी प्रदेश स्तरिय गणितिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

विराटनगर भएको प्रतियोगितामा पाथिभरा सेकेण्डरी स्कुल ईटहरी पहिलो, पब्लिक हाइ स्कुल धरान दोस्रो र आदर्श मा।वि विराटनगर तेस्रो भएका छन् ।

सचिब जनक ढकालका अनुसार पहिलो र दोस्रो स्थान प्राप्त गर्ने टिम गणित शिक्षा परिषद केन्द्रीय समितिले आयोजना गर्ने राष्ट्रीय प्रतियोगिताका लागि छनौट भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर