पूर्वाञ्चल खबर
मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मत भन्दा २५ हजार ७ सय ९५ मतले अग्रता बढाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत ३४,८६३ पुगेको छ ।
बालेनलाई पछ्याएका ओलीले ९,०६८ मत ल्याएका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ५,६४५ मतका साथ तेस्रो स्थनामा छन् ।