AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा राधाकृष्ण ड्रेस प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ भाद्र २०७९, बिहीबार १८:३४
486
Shares
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा राधाकृष्ण ड्रेस प्रतियोगिता आयोजना गरिएको छ ।

कृष्ण जन्मअष्टमीको अवसर पारेर विहिबार राधाकृष्ण ड्रेस प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा नर्सरीदेखि एसकेजीसम्मका ४६ जनाको सहभागिता रहेको थियो । उनीहरू राधा र कृष्णको भेषमा प्रतियोगितामा भाग लिएका थिए ।

विजेता हुनेहरूलाई आकार्षण ट्रफि तथा प्रमाणपत्र वितरण गरियो । स्कूलले प्रत्येक वर्ष कृष्ण जन्मअष्टिको अवसर पारेर राधाकृष्ण डे«स प्रतियोगिता आयोजना गर्दै आएको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर