AArya
RUMPUM
animated ellipse animated ellipse

जेनजीको प्रदर्शनका क्रममा १४ जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०८२, सोमबार १६:३०
27
Shares
काठमाण्डौ / सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा १४ जनाको मृत्यु भएको छ ।

युवाहरुले गरेको प्रदर्शनमा दिउँसो करिब ४ बजेसम्म १४ जनाको मृत्यु भएको हो । नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले आन्दोलनकारी युवामाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो ।

गोली लागेर घाइते भएका मध्ये ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भइसकेको छ ।

सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर