AArya
RUMPUM
animated ellipse animated ellipse

उद्योगी महेश जाजुलाई उत्कृष्ट विज्ञापन दाताको सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०८२, सोमबार १८:१४
117
Shares
विराटनग / उद्घोष दैनिकले उद्योगी महेश जाजुलाई उत्कृष्ट विज्ञापन दाताको सम्मान गरेको छ ।

उद्घोष दैनिकले २१औं वार्षिकोत्सवको अवसरमा आज विराटनगरमा आयोजना गरेको विशेष कार्यक्रममा उद्योगी जाजुलाई उत्कृष्ट विज्ञापन दाताको सम्मान प्रदान गरेको हो ।

नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगी जाजुलाई उत्कृष्ट विज्ञान दाताको सम्मान प्रदान गरेको हो । एशियन थाइफुड्स प्रालिका प्रवन्धक निर्देशक जाजुले आफ्नो उत्पादनको प्रचार–प्रसार गर्ने गरी उद्घोष दैनिक सहितका सञ्चार माध्यमलाई व्यवसायीक विज्ञापन उपलब्ध गराएर सहयोग गरिरहेका छन् ।

उद्योगी जाजु र सारडा ग्रुपको संयुक्त लगानीमा चाउचाउ, बिस्कुट, चक्लेट, जुस लगायतका सामग्री उत्पादन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर