RUMPUM
animated ellipse animated ellipse

लागुऔषधसहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ भाद्र २०७७, आईतवार २०:३६
612
Shares
रंगेली / मोरङको सुनवर्सी ८ स्थित एरियाबाट नियन्त्रीत लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनवर्सी(४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी ८ का १८ बर्षीय भीमकुमार मण्डल रहेका छन् । आज को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ६ बोतल इस्कुफ र १९० गोटी लाबोचेटिभवेल प्रतिबन्धित औषधी फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको मोरण् प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर