AArya
RUMPUM
animated ellipse animated ellipse

झापा र सुनसरीबाट लागू औषधसहित ५ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ श्रावण २०८२, बुधबार १७:२२
45
Shares
विराटनगर / झापा र सुनसरीमा छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित ५ जना पक्राउ परेका छन्।

झापाको भद्रपुर नगरपालिका–७ बाट ३७. ४९ ग्राम ब्राउन सुगरसहित सुनिल चापागाई, मनकुमार दर्जी र आशिष खत्री पक्राउ परेका हुन्।

सुनसरीको धरान–१३ बाट पुष्पा राई ५८० मिलिग्राम ब्राउन सुगरसहित र धरान–१७ बाट ट्रामाडोल १,८७३ क्याप्सुल र डिकोलिक १,८३४ ट्याब्लेटसहित अन्जान विश्वकर्मा पक्राउ परेका छन्। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर