खबर पूर्वाञ्चल
प्रिमियरशोमा सिनेमाका निर्देशक दिनेस राउत, कलाकार आर्यन सिग्देल, अञ्जना बरायली, खगेन्द्र लामिछानेलगायतका टीमको सहभागिता थियो ।
सहकारी ठगी अनि सहकारी पीडितको बिषयमा आधारित सिनेमा हेरेर दर्शक भावुक बनेका थिए । दर्शकसँग साक्षत्कार गर्दै निर्देशक राउतले सहकारी ठगी विरुद्धको आन्दोलनको नेतृव महाभोजले गर्ने बताए ।