खबर पूर्वाञ्चल
कलेजमा अध्यनरत होटेल मनेजमेन्टका ८० र एच डि एच एमका १८ विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले विदाई गरेको हो ।कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षामा उत्कृट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
]कार्यक्रममा प्रमुख अतिथि स्किल टु अर्न ललितपुरका निर्देशक डा बसन्तप्रसाद जोशी, कलेजका प्रार्चय भुवन नेपाल, शिक्षा विभाग विराटनगर महानगरपालिकाका प्रमुख कृष्णप्रसाद भट्टराई, ग्यालेक्सी होटल एण्ड टुरिजम स्कुलका अध्यक्ष र कान्तिपुर स्कुल व्यवस्थापन समितिका अध्यक्ष खुशीराज श्रेष्ठलगायत शुभकामना दिएर विदाई गरे ।
कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीको नृत्य तथा गायनले उपस्थित सवैलाई थप मनोरञ्जन प्रदान गरे ।