खबर पूर्वाञ्चल
पहिचानको आवाज उठाउँदै आएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै औपचारिक हिसाबले आन्दोलन घोषणा गरेको हो । यद्यपि, आइतबार नै विराटनगरमा शक्ति प्रदर्शन गर्दै आन्दोलनको घोषणा गरिएको थियो ।
समितिले आगामी फागुन १७ गतेलाई कालो दिवसका रूपमा मनाउन लागेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । समितिले चैत १० गतेसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकनको प्रक्रिया सुरु नगरे थप संघर्ष चर्काउने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया