animated ellipse animated ellipse

खोलामा डुबेर बालकको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ असार २०८१, मंगलवार १२:३०
45
Shares
झापा / झापाको झापा गाउँपालिका-२ स्थित सानो माई खोलामा डुबेर १ जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका -२ का रहमान आलम मियाँको ३ बर्षीय छोरा दिलसाद आलम मियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो दिउँसो खोलामा खेल्ने क्रमममा पानीमा डुबी घाईते भएका उनको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर