RUMPUM
animated ellipse animated ellipse

जेष्टनागरीकलाई कुर्सी वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ चैत्र २०८०, मंगलवार १८:२७
18
Shares
विजराटनगर / लाइसन्स क्लब अफ विराटनगर शुभमले विराटनगर ११ का जेष्टनागरीकलाई आरामदायी कुर्सी वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत शुभ मले आवश्यकता महसुस गरी ३३ थान कुर्सी वितरण गरेको शुभमकी अध्यक्ष उर्मिला थापाले बताइन् ।

लाइसन्सले बिभिन्न सामाजिक गतिविधिहरु गर्दै आएको छ । सो कुर्सी जेष्ट नागरीक सेवा समाज विराटनगर ११ रामजानकी टोलकी अध्यक्ष अन्जु कार्कीमार्फत हस्तान्तरण गरीएको अध्यक्ष थापाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर