AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गण्डकीका कप्तान विपिनलाई कारवाहि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०८०, सोमबार १८:१६
135
Shares
विराटनगर / गण्डकीको कप्तान विपिन खत्री कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता कारवाहिमा परेका छन् । कारवाहिमा पर्ने उनी पहिलो खेलाडी बने ।

आइतबार पुलिससँग भएको खेलमा पुलिका खेलाडी शंकर रानाको स्टम्पिङको अपिल गरे पछि अम्पायरले आउट नदिको भन्दै खेल सकिए पछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको हो भने पछि विपिन कोड अफ कन्डकट लेवल टु अनुसार कारवाहिमा परेका हुन् ।

म्याच रेफि महमद सफिकले उनलाई म्याच फिको सय प्रतिशत र ३ डिमेरि प्वाइन्ट दिएका छन् । उनले अव १८ महिना भित्र क्यानले मान्यता दिएको प्रतियोगितामा १ डिमेरि प्वाइनट पाए भने क्यानले मान्यता पाएको प्रतियोगिताको १ खेल प्रतिबन्ध हुने म्याच रेफ्रि सफिकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर