AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार कर्णलाई पितृ शोक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०८०, आईतवार ०९:४३
99
Shares
विराटनगर /पत्रकार नविन कर्णलाई पितृ शोक परेको छ । उनका ७७ वर्षीय पिता दुर्गानन्द लाल कर्णको उपचारको क्रममा शनिबार दिउँसो विराटनगरस्थित न्यूरो हस्पिटलमा निधन भएको हो ।

कर्णको अन्त्येष्ठी विराटनगरस्थित परोपकार घाटमामा शनिबार आफ्नो धर्मसंस्कृति अनुसार गरेका छन् ।मुटु रोगबाट लामोसमयदेखि पीडित भएका कर्ण बिहीबार विहान एक्कासी पेसरले हानेपछि मतिष्कमा रगत जमेको थियो । कर्णको तीन छोरा र श्रीमती छन् । पत्रकार कर्ण जेठा छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर