खबर पूर्वाञ्चल
खोटाङ घर भइ पथरीशनीश्चरे ७ मा बस्दै आएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राती धारिलो हतियार प्रयोग गरि हत्या गरेको हो ।
राती १० बजे पिसाब र्फन जाँदा हत्या गरिएको देखिएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । घटनाको अनुसन्धानको लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीसहितको टोली पुगेको छ । ‘अहिले घटनाको अनुसन्धानको लागि तालिमप्राप्त कुकुर पुगेको छ । घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहाल भने, ’ डिएसपी कार्कीले भने, ’ डिएसपी कार्कीले भने ।
राई मामाको छोरा दाजुको घरमा बसेर पढदै छिन् । उनी कक्षा सातमा अध्ययरत छिन् ।
तपाईको प्रतिक्रिया