खबर पूर्वाञ्चल
पढाइको साथ साथै विद्यार्थीको सर्वाङ्गीन विकासको लागि हरेक हप्ताको हरेक शुक्रवार विभिन्न अतिरिक्त क्रियाक्लाप गर्दै आएको कान्तिपुरले विभिन्न विदामा उत्कृष्ट भएको विद्यार्थीलाई पुरस्कार वितरण गरेका छन् ।
उनीहरुलाई कलेजका अध्यक्ष खुशिराज श्रेष्ठ, प्रिन्सिपल भेषराज नेपाल र भाईस प्रिन्सिपल देविलाल महतोले पुरस्कार वितरण गरे । विद्यार्थीलाई जीवनोउपयोगी शिक्षाको साथै नैतिक तथा वेवहारीक शिक्षा सदैव कान्तिपुरले दिदै आएको प्रिन्सिपल नेपालले बताए ।