RUMPUM
animated ellipse animated ellipse

विराटनगरको मोडर्न एरा स्कुलमा स्पोर्टस् मिट शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० माघ २०८०, बुधबार १५:३५
3.15k
Shares
विराटनगर / विराटनगर–३ मा रहेको मोडर्न एरा ई. बोर्डिङ स्कुलमा स्पोर्टस् मिट आजदेखि शुरु भएको छ ।

आज एक कार्यक्रमका विच स्कुलको स्पोर्टस् मिट स्कुलका प्रिन्सिपल इन्द्र राईले उद्घाटन गरे । तीन दिनसम्म हुने स्पोट्र्स मिटमा फिल्ड इभेन्ट्स, ट्याक इभेन्ट्स, कलास इभेन्ट्स, फुटबल, भलिवल, ब्याटमिन्टन, टेवल टेनिस र म्याराथुन दौडलगायतका खेलहरु समावेश गरिएको प्रिन्सिपल राईले जानकारी दिए ।

स्कुलले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हरेक वर्ष स्पोट्र्स मिट गर्दै आएको स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर