RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कुलमा फुड फिस्टा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ पुष २०८०, आईतवार १७:३८
225
Shares
विराटनगर / विराटनगर–८ मा रहेको ग्रेडेड स्कुलले फुड फिस्टाको आयोजना गरेको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न समूहमा विभाजन गरेर विद्यार्थीले फुड फेस्टाको आयोजना गरेको हो ।

कार्यक्रममा कक्षा ६ देखि कक्षा ८ सम्मका १८० बढी विद्यार्थीहरुको सहभगिता रहेको थियो । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा मात्र सिमित नराखेर अन्य ब्यवहारिक र सीप मुलक शिक्षाका कार्यक्रम पनि संचालन गर्दै आएको विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

फिस्टामा पकौडा, कोरिएन परिकार, चना, मासु र पुलाउलगायतका विभिन्न प्रकारको अचारको साथै तरकारीहरु समेत आफै बनाएको स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर