खबर पूर्वाञ्चल
कार्यक्रममा कक्षा ६ देखि कक्षा ८ सम्मका १८० बढी विद्यार्थीहरुको सहभगिता रहेको थियो । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा मात्र सिमित नराखेर अन्य ब्यवहारिक र सीप मुलक शिक्षाका कार्यक्रम पनि संचालन गर्दै आएको विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
फिस्टामा पकौडा, कोरिएन परिकार, चना, मासु र पुलाउलगायतका विभिन्न प्रकारको अचारको साथै तरकारीहरु समेत आफै बनाएको स्कूलले जनाएको छ ।
तपाईको प्रतिक्रिया