पूर्वाञ्चल खबर

कार्यक्रमा प्रमुख अथिति विराटनगर वडा नं. ९ का वडा अध्यक्ष विश्वनाथ भगत, स्कुलका पूर्व प्रधानध्यापक डिल्ली पोखरेल, आसको अध्यक्ष माधवराज वाग्ले, आसका पूर्व अध्यक्ष किशोर बराल, आसका उपाध्यक्ष निर्मला सुवेदी, पूर्व विद्यार्थी मदन श्रेष्ठलगायतले शुभकामना ब्यक्त गरेका थिए ।