AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालाेमाेसाे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ आश्विन २०८०, सोमबार १८:५८
306
Shares
काठमाण्डौ / युट्युबमा अन्टसन्ट बोलेर भाइरल भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई एक समूहले कालोमोसो दलेको छ।

चर्चाको लागि विवादास्पद अभिव्यक्ति दिँदै आएका उनलाई काठमाण्डौमै अपरिचित व्यक्तिले कालोमोसो दलेका हुन्।

प्रसाईँले आज दिउँसो १ बजे काठमाण्डौको एक होटेलमा पत्रकार सम्मेलन भन्दै युट्युबर बोलाएका थिए। कार्यक्रम सकेर हलबाट बाहिरिएलगत्तै उनलाई अपरिचित व्यक्तिले कालोमोसो दलेका हुन्।

विभिन्न व्यवसायीलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका उनले पछिल्लो समय बैंक तथा लघुवित्तको ऋण नतिर्न उक्साइरहेका थिए। उनले बैंक तथा लघु वित्तको किस्ता माग्न आउनेलाई कालो मोसो दलेर पठाउन आग्रह गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर