AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जघन्य अपराधमा संलग्नलाई आममाफी दिएर सरकारलें गल्ती गरेको छ : विश्वप्रकाश शर्मा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ आश्विन २०८०, शुक्रबार १८:५६
90
Shares
विराटनगर /नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जघन्य अपराधमा संलग्नलाई आममाफी दिएर सरकारलें गल्ती गरेको छ ।

महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरुलाई आममाफी दिएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराएका छन् । आज प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आन्दोलनरत शिक्षकहरुको सबै मागलाई पूरा हुने गरी सो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब समेत दिए ।

महामन्त्री शर्माले सरकारले संसदमा पेस गरेको सो विधेयकलाई युग सुहाउँदो ढंगले परिमार्जन गर्न सत्ता पक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए । उनले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर