RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप कलेजमा हाजिरी जवाफ प्रतियोगिता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ आश्विन २०८०, शुक्रबार १६:५५
2.25k
Shares
विराटनगर / विराटनगर–१० मा रहेको शिक्षादीप कलेजले हाजिरी जवाफ प्रतियोगिता गरेको छ ।

कलेजले आज कलेज परिसरमा आजोजना हाजिरी जवाफ प्रतियोगिता व्यवस्थापनका कक्षा ११ र १२ का गरि २४ जना विद्यार्थी सहभागि रहेका थिए । प्रतियोगितामा कक्षा १२ का यशस्वी बराल, अमन साह, मुस्कानकुमारी सिंह र प्रज्वल दाहालको समुह प्रथम भएको थियो भने कक्षा १२ कै सन्ध्या साह, श्वेता राजवंशी, अमन झा र नितेश रजकको समुह दोस्रो भएको छ ।

प्रथम र दोस्रो हुने ग्रुपलाई कलेजका प्राचार्य ज्ञानबहादुर खड्का, सञ्चालक शैलेन्द्र शिवाकोटी र व्यवस्थापन संकायको को–ओर्डिनेटर शंकर भट्टराईले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे । प्रथम हुने ग्रुपले नगर ५ हजार र दोस्रो हुने ग्रुपले नगद ३ हजार पुरस्कारसहित प्रमाण पत्र पाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार