आउँदो विहिबार विराटनगरमा एक कार्यक्रमविच बलभद्र पूजा महत्सव मनाउँने भएको हो । महत्सवको पूर्व सन्ध्यामा बलभद्र महिला मञ्चले कोशी अस्पातमा विरामीलाई फलफुल वितरण गरेको छ ।
मञ्चले प्रसुती तथा अर्थो विभागमा १२५ विरामीलाई फलफुल। विस्कुट तथा फ्रुटी वितरण गरेको मञ्चकी संयोजक चन्द्रादेवि भगतले जानकारी दिइन् ।
Je hos balbhadra seea sametee lai bistarai bistarai janta lai sewa deyeko ma hardik subhahamana cha.Nekat bhawisaya ma sewa ajha bistar gardai jawos bhane chahana cha.